(Saturday , 11 May,2024)

काठमाडौँमा गाँजा मिसाई केकको व्यापार हुने गरेको खुलासा

NepalNewsLine

NepalNewsLine

काठमाडौँ । काठमाडौँमा लागु औषध गाँजा मिसाई केकको व्यापार हुने गरेको खुलासा भएको छ । 

सो कार्यक्रममा संलग्न एक जना पक्राउ परेसँगै यसबारे रहस्योद्घाटन भएको हो । 

लागु औषध नियन्त्रण ब्युरोले राजधानीको घट्टेकुलोबाट विशन मानन्धरलाई पक्राउ गरेको हो । 
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal