(Saturday , 11 May,2024)

प्रहरी र दुर्गा प्रसाईंका कार्यकर्ताबिच बल्खुमा पुन : झडप

NepalNewsLine

NepalNewsLine

७ मंसिर, काठमाडौँ - राजधानीको बल्खुमा पटक पटक दुर्गा प्रसाईंका कार्यकर्ता र प्रहरीबिच झडप भएको छ ।

दुर्गा प्रसाईंका कार्यकर्ताले प्रहरीमाथि इँटा र ढुंगा प्रहार गरेका छन् भने प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ । 

सो क्रममा केही प्रदर्शनकारी घाइते भएको बताइएको छ ।

प्रहरी घेरा तोडेर प्रदर्शनकारीहरु कालीमाटीतर्फ लम्किन थालेपछि झडपको अवस्था बनेको बताइएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal