(Sunday , 12 May,2024)

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

NepalNewsLine

NepalNewsLine

२७ कात्तिक, काठमाडौं -  सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषद्को आजको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनकारी दिइन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal