(Saturday , 11 May,2024)

गोली हानी रूपेश सराफको हत्या गरेको आरोपमा एकजना पक्राउ

NepalNewsLine

NepalNewsLine

१३ कार्तिक काठमाडौँ - बारामा गोली हानेर रूपेश सराफको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

प्रहरीले विरगन्जबाट एकजनालाई पक्राउ गरेको हो।  पक्राउ परेका आरोपितलाई भने प्रहरीले सार्वजनिक गरेको छैन।

सोमबार कलैयाको बाल एकता बोर्डिङ स्कुलका संचालक तथा प्रधानाध्यापक रुपेश सराफ माथि गोली प्रहार भएको थियो। 

गोली लागेर घाइते भएका सराफको वीरगन्जस्थित वयोधा अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal