(Sunday , 12 May,2024)

काठमाडौं तथा आसपासमा भूकम्प

NepalNewsLine

NepalNewsLine

५ कार्तिक,काठमाडौं - काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।

धक्काले दशैंको रमझममा रहेकाहरुलाई झस्काएको छ ।

काठमाडौं लगायत देशका विभिन्न भागमा आज बिहान ७ बजेर ३९ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

थप विवरण आउन बाँकी छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal