(Sunday , 12 May,2024)

हेलिकप्टर दुर्घटना 

author

Hem Khadka

सोलु– मनाङ्ग एयरको हेली दुर्घटना भएको छ, लुक्लाबाट बिहान ७ बजे तिर लोबुचे उडेको हेलि पर्यटक लिन हिंडेको थियो । 
पाईलट प्रकाशकुमार सेढाँईं ले उडाएको हेलि असन्तुलित भएर ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको थियोा, पाईलटलाई उपचारका लागी काठमाडौं ल्याईएको छ । असन्तुलित हेलिमा ठक्कर लागेपछि आगो लागेको थियो । हेलिमा आगो लागेपछि, पाईलट निस्केपनि उनि समेत घाईते भएका थिए । 
मनाङ एयरको हेलिमा भएका पाईलट खतरामुक्त रहेका छन् । फिस्टेल एयरमा उनलाई काठमाडौं ल्याईएको छ । बिएमएन न्युज, सोलुखुम्बु 
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal