(Sunday , 12 May,2024)

मनाङ एअरको हेलिकप्टर दुर्घटना

author

Arpana Bhujel

२७ असोज, काठमाडौं - मनाङ एअरको हेलिकप्टर दुर्घटना भएको छ ।

बुधबार बिहान रुम्झाटारबाट लुक्लाका लागि उडेको (एन–एएनजे कलसाइन) हेलिकप्टर दुर्घटना भएको जानकारी प्राप्त भएको छ ।

हेलिकप्टरमा यात्रु नभएको र पाइलट प्रकाश सेढाइ सुरक्षित भएको छन।

आज बिहान ७ः१३ मिनेट उडेको हेलिकप्टर दुर्घटना भएको हो । यात्रु भने कोही थिएनन्, पाइलट सुरक्षित छन । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal