४ दन अगाड
१०७ दन अगाड
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुखलाई पत्र लेखेर गैरसंवैधानिक अभ्यास नगर्न आग्रह गरेका छन् ।
इलाम । यही बैशाख १५ हुने इलाम २ को उपनिर्वाचनलाई लक्षित गर्दै सदरमुकाममा ‘नो भोट’ अभियान चलाइएको छ । विहीबार इलाम चोक ...
सप्तकोशी नदीबाट डुंगामा लैजाँदै गरेको १६४ किलो गाँजा बरामद भएको छ ।
सुनसरीको धरान उपमहानगरपालिकामा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले गरेको तालाबन्दी उच्च अदालत विराटनगरको आदेशपछि खुलेको...
कोशी प्रदेशका सभामुख अम्बर बहादुर विष्टले पार्टीबाट राजीनामा दिएका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले तमु लोसारका अवसरमा जारी गरेको शुभकामना सन्देश सामाजिक सञ्जालमा विवादित बनेको छ ।
मकवानपुरका दुई स्थानीय तहले रैथाने बालीको मूल्य निर्धारण गरेका छन् ।
धनकुटाको पाख्रिबास नगरपालिका-६ का वडाध्यक्ष देवेन्द्र गुरागाईँको घरमा अपरिचित व्यक्तिले आगो लगाएका छन् ।
कोशी प्रदेशका तीन मन्त्रीहरूको जिम्मेवारी तोकिएको छ ।
कोशी प्रदेशका तीन मन्त्रीहरुले जिम्मेवारी पाउने भएका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई नेपाली कांग्रेसले विश्वासको मत दिने निर्णय गरेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार (आज) विश्वासको मत लिँदै छन् । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको...
नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् ।
कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि सांसदहरूको सनाखत प्रक्रिया सुरू भएको छ ।
केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका ४७ प्रदेशसभा सशरीर उपस्थिति हुँदा पनि कार्कीलाई मुख्यमन्त्री नियुक्त नगरेका प्रदेश प्रमुखले दुवै पक्षका सांसदको सनाखत...
माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोशीको मुख्यमन्त्रीमा दाबी गरेका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएका छन् । नेकपा एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कार्कीले शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कोशी प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ ।
नेपाली कांग्रेसको संस्थापनइतर पक्षले कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको राजीनामा माग गरेको छ ।
मोरङको ग्रामथान गाउँपालिकामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।
पुनस् मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिलो बैठकबाटै निर्णय गराएर आज अध्यादेश ल्याएका हुन् ।
२२ भाद्र, विराटनगर - कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङबाट उनले पद ...
कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।
ताप्लेजुङमा नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल तरुण दलले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।
विराटनगरका एक प्रतिष्ठित व्यक्तिले नै आफ्ना चिनेजानेका अर्का व्यक्तिलाई मिटरब्याजमा पैसा लगाएर ठगी गरेको आरोप लागेको छ । मिटरब्याजमा पैसा लगाउने तर...
इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र लेखा अधिकृत (महिला कर्मचारी) बीचको अनैतिक क्रियाकलापको भिडियो सार्वजनिक भएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधानसम्मत् नै रहेको दाबी सर्वोच्च अदालतमा गरिएको छ ।
कोशी प्रदेश सरकारको वैधानिकताको मुद्दा हेरिरहेको सर्वोच्च अदालतको पूर्ण इजलासले मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा भएको मतदानको भिडियो नै हेर्ने...
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको दाबीसहित पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि सुनुवाइका...
कोशी सरकारविरुद्धको रिटमा आज निर्धारित सुनुवाइ स्थगित भएको छ । आज यो रिट न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेको इजलासमा परेको थियो...
सन्दकपुर गाउँपालिका–२ का रामबहादुर राई वैदेशिक रोजगारीमा गएको १० वर्षपछि स्वदेश फर्किएर चौँरीपालन गरिरहेका छन् । यस ठाउँको धुपी क्षेत्रमा परम्पारगतरूपमा चौँरीपालन...
कोशी प्रदेश सरकारका मुख्यमन्त्री उध्दब थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा दायर रिटको आज सुनुवाइ हुँदैछ ।
फुटबल प्रतियोगिता विगत तीन वर्षदेखि कोभिड–१९ महामारीलगायतका कारण रोकिएको थियो । यस वर्षको प्रतियोगितामा घरेलु मानाभारा क्लबसहित आठ टोली सहभागी हुँदैछन् ।
व्यावसायिक अकबरे ९डल्ले० खुसार्नी खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी लिँदै आएका छन् । उत्पादित खुसार्नीको बाह्य जिल्लाका बजारमा समेत माग बढेपछि किसान...
मध्यपूर्वका भ्रमण सकेर मंगलबार स्वेदश फर्किएका लिङ्देनले आफूहरुको दलको हैसियत अनुसार समिति सभापति लिएको दाबी गरे । समिति सभापति लिनुलाई लेनदेनसँग जोडेर...
तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ३२ जेठमा सार्वजनिक गरेको र १४ असारमा प्रदेशसभामा टेबुल गरेको बजेट अध्यादेश आइतबारदेखि निष्क्रिय भएपछि बजेट शून्यताको स्थिति...
कोशी प्रदेश सरकारको एकमात्रै विश्वविद्यालय हो मनमोहन प्राविधिक विश्वविद्यालय । यसअघि मनमोहन पोलिटेक्निक कलेजको रुपमा स्थापना भए पनि प्रदेश सरकार स्थापना भएसँगै...
सुनसरीको धरानमा जारी निषेधाज्ञा कडाई गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
स्वधर्मको रक्षा आह्वान गर्दै धरानबाहिर शान्तपूर्ण र्याली निकालिएको छ । हिन्दु धर्मका अगुवाहरूको नेतृत्वमा निस्केको र्यालीमा हजारौं सर्वसाधारण सहभागी छन् ।
सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरपालिकाभित्र शनिबारका लागि निषेधाज्ञा जारी गरेको छ ।
गौहत्याको विरोधमा हिन्दुवादीहरू र्यालीसहित धरान जाने तयारी गरेका छन् । विराटनगरको कञ्चनबारीमा भेला भएका हिन्दुवादीहरू र्यालीसहित धरान हिँडेका हुन् ।
धरानका मेयर हर्क साम्पाङलाई उच्च अदालत विराटनगरले व्यक्तिको जग्गामा जबर्जस्ती प्रवेश नगर्न, जग्गाधनीलाई धरपकड नगर्न आदेश दिएको छ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको प्रारम्भिक ठहर गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको...
उद्धव थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेश माग गर्दै दायर गरिएको रिटमा बिहीबार नै सुनुवाइ हुने भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले बहिस्कार गरेपछि कोशी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधान मिचेर विश्वासको मत लिएको दाबी गर्दै नेकपा एमाले रिट लिएर सर्वोच्च अदालत पुगेको छ । एमाले...
धरानका मेयर हर्क साम्पाङले वृक्षारोपण गर्न जाँदा अवरोध गर्ने जग्गाधनीविरुद्ध आफूमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीसमक्ष उजुरी हालेका हुन् ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले विश्वासको मत लिँदा र त्यसभन्दा अगाडिदेखि भइरहेका गतिविधिले प्रदेश संरचना खारेज गर्नुपर्ने मत बलियो हुँदै जानेमा विश्लेषकहरुले...
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट पाएको भनिएको विश्वासको मत विवादमा तानिएको छ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्षलाई दुरुपयोग गर्दै विश्वासको मत पाएका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिने भनेको विश्वासको मतसम्बन्धी प्रस्ताव माथिको मत विभाजन सुरु हुन लागेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले आजै विश्वासको मत लिने भएका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने अघिल्लो दिन एमालेका ६ सांसद भने ‘घरायसी समस्या’मा परेका छन् ।
कोशी प्रदेश सभामा निर्णायक शक्ति बनेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गठबन्धन सरकारले विश्वासको मत लिनुअघि सांसद खरिदको प्रयास भएको खुलासा गरेका छन्...
कोशीको प्रदेशसभामा सत्तारूढ गठबन्धनले दर्ता गरेको बजेट अध्यादेश अस्वीकार सम्बन्धि पेश भएको प्रस्ताव फिर्ता भएको छ ।
कोशी प्रदेशका सांसदले धरानलाई स्वास्थ्य आपतकाल घोषणा गर्न माग गरेका छन् ।
नेपाली कांग्रेसका प्रमुख सचेतक भुपेन्द्र राईका अनुसार ३ गतेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ३ गते विश्वासको मत लिने भएका छन् ।
गए राति गएको पहिरोको कारण मेची राजमार्गअन्तर्गत ताप्लेजुङ सदरमुकाम–काबेली सडकखण्ड अवरुद्ध बनेको छ । वर्षासँगै सेसम्बुबाट खहरेखोलासम्मका विभिन्न ठाउँमा पहिरो झरेको छ...
आजको बैठकको सुरूमा निवर्तमान सभामुख बाबुराम गौतमले दिएको राजीनामाबारे जानकारी गराउने र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गठन तथा प्रदेश मन्त्रिपरिषद् बिस्तार सम्बन्धी पत्र...
नयाँ सरकार टिकाउन र भत्काउन एक सांसद निर्णायक रहेको कोशी प्रदेशमा सभामुख पद फालाफाल भएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले कांग्रेसबाट एक जना राज्यमन्त्री थपेका छन् ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा अनिलकुमार यादवका अनुसार आयुर्वेदिक चिकित्सा पद्धतिप्रति बढ्दो विश्वास र सर्वसुलभ भएकाले यसप्रति सेवाग्राहीको आकर्षण बढेको हो...
कोशी प्रदेशमा पछिल्लो पटक पहिचान पक्षधरको नयाँ क्षेत्रीय पार्टी गठन गर्नुपर्ने विषयमा बहस चलिरहेको छ ।
सत्तारूढ गठबन्धनले कोशी प्रदेशका ज्येष्ठ सांसद गयानन्द मण्डललाई राज्यमन्त्री बनाउने भएको छ ।
कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा बुद्धिबहादुर कटुवाल नियुक्त भएका छन् ।
वर्षात्का कारण पहिराले सडक भासिँदा तिवारीभञ्याङ–मानेडाँडा–अधेँरीघाट सडक अवरुद्ध बनेको छ । मध्यपहाडी लोकमार्गको भोजपुर–लेगुवा सडकखण्डअन्तर्गत तिवारीभञ्याङबाट अधेँरीघाट छुट्ने शून्य विन्दुमा सडक भासिएका...
खोल्साको कालो सुन भनेर चिनिने अलैँचीको मूल्य बढे पनि उत्पादन घट्दा कृषक मारमा परेका छन् ।
कोशी प्रदेशसभाका ९३ जना सांसदलाई इन्डक्सन चुल्हो वितरण गरेपछि आलोचना सुरु भएको छ ।
नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिस्ट लिग (वाइसिएल) ले मोरङमा सक्रियता बढाएको छ । वाइसिएलले एक महिना अगाडिदेखि सङ्गठन निर्माण तथा विस्तार...
जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ । मुख्यमन्त्री उद्धव थापाले प्रदेशको नामाकरणलाई लिएर आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता...
धनकुटा नगरपालिका–७ का किसान मातृका राई गोलभेँडाको मूल्य उच्च हुँदा खुसी छन् । तर यो खुसी क्षणिक हुने देखिएको छ । किनकि...
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरूप्रसाद निरौलालाई अतिरिक्त समूहमा राखेको छ।
कोशी प्रदेशमा कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्रीमा पुनः चयन भएसँगै नयाँ सरकारको भागवण्डा, सभामुख चयन तथा प्रतिस्थापन विधेयकको नयाँ सकस...
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण समारोह बहिष्कार गरेका छन् ।
सुनसरीको धरान उपमहानगरपालिकामा डेङ्गु भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ ।
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण समय साझ ५ बजेसम्का लागि सारिएको छ ।
कोशी प्रदेशको सरकार गठनका लागि सभामुख पदबाट राजीनामा दिएका बाबुराम गौतमलाई नेकपा माओवादी केन्द्रले मन्त्री बनाउने भएको छ ।
सुनसरीको धरान उपमहानगरपालिकामा डेङ्गु भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ । मङ्गलबार कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको...
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन् ।
कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् ।
कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले नै मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले बहुमतको...
भोजपुरका किसानलाई बाँदरबाट अन्नबाली जोगाउन मुस्किल पर्न थालेको छ । बाँदरको उपद्रो बढेपछि तल्लो भेग तथा वन जङ्गल आसपासका बस्तीका किसान समस्या...
प्रदेशमा घोषित रूपमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता विरोधी र सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्यत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नु...
नेपाली कांग्रेस र माओवादी केन्द्र कोशीका सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर निकास खोज्न सहमति नजिक पुगेका छन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङले कोशी प्रदेश सरकार गठनको आह्वान गर्ने तयारी गरेका छन् । सर्वोच्च अदालतले बिहीबार दिएको आदेशपछि पुनः प्रदेश प्रमुख...
नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले साउन १७ गतेपछि एमालेले बहुमतको सरकारको नेतृत्वमा दाबी गर्ने बताएका छन् ।
एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले साउन १७ गतेपछि आफूले मुख्यमन्त्रीको हैसियत प्राप्त गर्ने बताएका छन् ।
कोशी प्रदेश सरकार गठनमा अहिलेको जस्तै अप्ठ्यारो अवस्था आउँछ भन्ने अनुमान प्रदेशसभाको दोस्रो कार्यकालको प्रारम्भमै धेरैले अनुमान गरेका थिए ।
मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति प्रक्रिया नै सर्वोच्च अदालतले खारेज गरेसँगै काम चलाउ सरकारको नेतृत्व कसले गर्छ भन्ने बहस जारी छ ।
सर्वोच्च अदालतले कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आदेश दिएको छ ।
सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ ।
२०७४ सालको बाढीले बगाएको लोहन्द्रा खोलाको पुल र सुनसरी–मोरङ सिँचाई आयोजनाको नहरको उद्घाटन भएको छ । पुल र नहर बगाएको ८ वर्षपछि...
पूर्वी पहाडी जिल्लामा फालाफाल उत्पादन हुने फर्सी नबिकेर किसानहरू गाईभैँसीलाई खोले पकाएर खुवाउँछन् । तर त्यही फर्सी बजारमा भने भारतबाट ठूलो मात्रामा...
भोजपुरमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सदरमुकाम र आसपासमा सञ्चालनमा रहेका औषधि पसल तथा एक निजी अस्पतालको अनुगमन गरिएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति प्रक्रियाविरुद्धको मुद्दाको सुनावइका लागि सर्वोच्चको पूर्ण इजलासमा पेसी तोकिएको छ ।
विराटनगर – १२ गराहा टोलकी २१ बर्सिया सुष्मा रायको रहस्यमय मृत्यु भएको छ । रायको आज बिहान २ बजे मृत अवस्थामा शव...
कोशी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले कोशी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकार कायम रहने बताएका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा आजबाट सर्वोच्चमा निरन्तर सुनुवाइ हुँदैछ ।
देशमा सबैभन्दा पछिल्लो पटक नामकरण गरिएको कोशी प्रदेश विभिन्न मुद्दामा फसेको छ ।
बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतको लगानीमा बेलबारी ९ मा स्थापना भएको आरजु राइस मिलले धान खेतीमा ‘क्रान्ति’ ल्याएको छ ।
लामखुट्टेको टोकाइबाट हुने डेङ्गु सङ्क्रमण झापा, मोरङ, सुनसरीलगायत कोशी प्रदेशका ११ जिल्लामा फैलिएको छ ।
कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा र सभामुख बाबुराम गौतमले सर्वोच्चलाई लिखित जवाफ पेश गरेका छन् ।
विराटनगर महानगरपालिकाले साउन १ गतेदेखि सुर्तीजन्य वस्तु ९रजनीगन्धा, तुलसी, भोला, गुट्खा र खैनी० विक्री वितरणमा रोक लगाएको छ ।
कोशी प्रदेशमा विगत वर्षको तुलनामा आर्थिक वर्ष २०७९-८० मा सवारीसाधन दुर्घटनामा कमी आएको छ । सवारीसाधन दुर्घटनाबाट हुने मानवीय क्षति पनि कम...
उपभोग्य वस्तुहरु दाल, तेल, गेडागुडी, जिरा, धनियाँ, चिनी तथा किचनका सामान लिन नेपालबाट दैनिक सयौँ मानिस भारतीय बजार जोगवनी जाने गर्दथे ।
चार वर्षदेखि प्रदेश सरकारले लगाएको कर तिर्न सिमेन्ट उद्योगी आलटाल गरिरहेका छन् ।
अविरल वर्षासँगैको आएको बाढीका पूर्वी नेपालको तराई क्षेत्र प्रभावित भएको छ । ठाउँ(ठाउँमा बाढीका कारण डुवान भएको छ ।
कोशी प्रदेशमा दूध उत्पादन बढेर बजारमा बिक्री नहुँदा दुध उत्पादक किसानहरु ‘मिल्क होलिडे’को मारमा परेका छन् ।
बाढी पहिरोले बस्ती उच्च जोखिम अवस्था भएपछि जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा सुरक्षित स्थानमा स्थानान्तर गर्न लागेको हो ।
दश स्थानीय तह रहेको खोटाङका अधिकांश स्थानीय तहले चिया तथा कफी खेती प्रवर्द्धन कार्यक्रम लागू गरेका छन् ।
सामाजिक सञ्जालको दुरूपयोग गरी रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ परेका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा राप्रपालाई फकाउने मुख्य उद्देश्य लिएर संघीय राजधानी काठमाडौँ लागेका छन् ।
यहाँ सरकारको गृहप्रशासनकै निकाय जिल्ला प्रशासन कार्यालयमा खुलेआम सेटिङबाट असुली धन्दा चलिरहेको छ ।
कोशी प्रदेशका प्रदेशप्रमुख परशुराम खापुङले प्रदेशका मुख्य न्यायाधिवक्ता गजेन्द्र आचार्यले दिएको राजीनामा आज स्वीकृत गरेका छन् ।
कोशी प्रदेशको निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको आगामी आर्थिक वर्षको बजेट प्रतिस्थापन विधेयक नल्याए पनि भदौको दोस्रो सातासम्म कार्यान्वयनमा...
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले तत्काल मन्त्रीमण्डल ६ सदस्यीय बनाएका छन् ।
प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत सञ्चालित ‘गाई ब्लक विकास’ कार्यक्रम जिल्लामा प्रभावकारी बनेको छ ।
भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुक पड्काउँदा आफ्नै साथीको मृत्यु भएको छ ।
कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् ।
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
साकेला गाउँपालिका–३, खिदिमास्थित ढाँडेलाई पोषणमैत्री नमूना टोल सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
कोसी प्रदेशमा असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै नेकपा (एमाले) ले शुक्रबार सर्वोच्च अदालतमा दिएको रिट दर्ता भएको छ। रिटको पेशी...
कोशी प्रदेश सरकार गठनमा सभामुख बाबुराम गौतमले पनि सरकारलाई समर्थन दिँदै छुट्टै हस्ताक्षर गरेपछि देशमा तरङ्ग उत्पन्न भएको छ ।
कोशी प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति विरुद्ध सर्वोच्च जाने भएका छन् ।
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पहिलो चरणमा दुई जनालाई मन्त्री नियुक्त गरेका छन् ।
बाबुआमाको अभावमा खाद्यान्न अभावको समस्यामा परेका सुर्खेत स्थित बराहताल– ५ का दुई जना नाबालक कल्पना विक र उनका भाइ निखिल विकलाई कोशी...
कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बिहीबार मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् ।
कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि दलहरूलाई दिएको समय सीमा आज सकिँदै छ ।
देशैभर श्रमदानको अभियान चलिरहेको बेला लेटाङमा श्रमदानबाट चिसाङ खोलामा तटबन्धन बनाउन मंगलबारदेखि अभियान सुरु गरिएको छ ।
सुनसरीको इटहरीमा टिपरको ठक्करबाट आमा-छोरीको मृत्यु भएको छ ।
प्रभातफेरी कार्यक्रमका साथ आजबाट ओखलढुङ्गा जिल्लामा पनि ट्राफिक सप्ताह सुरु भएको छ । ट्राफिक सप्ताह कार्यक्रमको सिद्धिचरण नगरपालिका ओखलढुङ्गाका प्रमुख तेजेन्द्र खनालले...
डडेल्धुरामा विद्यालय तहका विद्यार्थीहरुलाई विज्ञान तथा गणित विषयमा आकर्षण बढाउने उद्देश्यले प्रदर्शनी आयोजना गरीएको छ ।
कोशी प्रदेश सरकार र नामकरणको विपक्षमा रहेका पक्षबीच बुधबार तय भएको वार्ता स्थगित भएको छ ।
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि अध्यादेशबाट ल्याएको बजेट सार्वजनिक गरेको छ ।
कोशी प्रदेशमा सरकार परिवर्तनका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नयाँ शर्त अघि सारेको छ। एमाले नेतृत्वको सरकारमा सहभागी भएको राप्रपाले सरकार परिवर्तन...
कोशी नाम खारेजीका माग राख्दै आन्दोलनरत पक्षले आम हडतालको कार्यक्रम फिर्ता लिएको छ।
प्रदेश सभा सचिवालय अगाडि प्रदर्शन गर्न खोज्ने १७ जना पहिचान पक्षधर प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ
सार्वजनिक जग्गाको अतिक्रमण बढ्दै गए पछि त्रियुगा नगरपालिकाले वडा नं १२ त्रिवेणी टोलमा डोजर चलायर जग्गा खाली गराएको छ ।
३१ वैशाख, सुनसरी - जिल्ला प्रशासन कार्यालय सुनसरीले सेवाग्राही ठग्ने लेखापढी व्यवसायीलाई धमाधम पक्राउ गर्न थालेको छ । ठगिएको गुनासोको आधारमा प्रशासनले लेखापढी ...
सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क राई (साम्पाङ) लाई अपशब्द नबोल्न योङ कम्युनिष्ट लिग (वाइसिएल) ले चेतावनी दिएको छ ।
विराटनगरमा ५४ तोला सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले लागूऔषध ७६ ग्राम ३४० मिलिग्राम ब्राउन सुगरसहित २ जना महिलालाई पक्राउ गरेको छ ।
२४ दन अगाड
२७ दन अगाड
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा