(Sunday , 08 September,2024)

सौर्य एयर दुर्घटनाको जानकारी लिन प्रधानमन्त्री ओली विमानस्थल जाँदै 

NepalNewsLine

NepalNewsLine

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल जान लागेका छन् ।

उनी केहीबेरमा विमानस्थल जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिए । 

यस्तै नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई पनि विमानस्थलमा बोलाइएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal