(Sunday , 08 September,2024)

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक 

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि आकस्मिक बैठक बोलाइएको हो ।

मन्त्रिपरिषदको बैठकमा दुर्घटना र छानबिनबारे निर्णय हुने पर्यटनमन्त्री बद्री पाण्डेले बताए ।

त्यसअघि दुर्घटनास्थल पुगेर प्रधानमन्त्री, गृहमन्त्री रमेश लेखक र मन्त्री पाण्डेले निरिक्षण गरेका थिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal