६२८ दन अगाड
६२९ दन अगाड
बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा गएराति दुई पक्षबीच झडप हुँदा १ जनाको मृत्यु भएको छ ।
डडेल्धुरामा एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसालिटी अस्पतालमा बिरामीको मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका छन् ।
धनगढीको स्वस्तिक अस्पतालमा मिर्गौलाको पत्थरीको शल्यक्रिया गरेका एकजनाको मृत्यु भएको छ।
डोल्पामा १५ वर्षीय बालिकामाथि ९ जनाद्वारा सामूहिक रुपमा बलात्कार गरेको भन्दै प्रहरीमा किटानी जाहेरी परेको छ ।
आर्थिक वर्ष २०७९–०८० मा नयाँ श्रम स्वीकृति लिनेको कूल सङ्ख्या तीन हजार तीन सय रहेको श्रम तथा रोजगार कार्यालय सुर्खेतले जनाएको छ...
कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सञ्ज्यालले आर्थिक वर्ष २०७९-८० को प्रगति विवरण सार्वजनीक गरेका छन् ।
कर्णाली सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटलाई लिएर यतिबेला विवाद चर्किँदै गएको छ ।
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।
६ दन अगाड
९ दन अगाड
६२२ दन अगाड
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा