(Sunday , 08 September,2024)

जहाज दुर्घटनाबारे उड्ययन प्राधिकरणसँग प्रधानमन्त्री ओलीले लिए ब्रिफिङ

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिफिङ लिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित नागरिक उड्ययन प्राधिकरणको उद्दार समन्वय केन्द्रमा पुगेर ब्रिफिङ लिएका हुन् । त्यसअघि दुर्घटनास्थल पुगेर निरिक्षण गरेका थिए ।

प्रधानमन्त्रीसँग गृहमन्त्री रमेश लेखक पनि निरिक्षणमा पुगेका थिए । उनले घटनास्थल निरीक्षणपछि दुर्घटनाबारे विस्तृत छानबिन गर्ने बताए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal