(Sunday , 08 September,2024)

प्रधानमन्त्री नियुक्त भएलगत्तै ओली पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न चपलि प्रस्थान

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न भण्डारीको निवास चपली गएका छन् ।

राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै ओली पूर्व राष्ट्रपतिसँग छलफल गर्न त्यसतर्फ लागेका हुन् ।

उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने बताइएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal