(Tuesday , 17 September,2024)

बिहान देखीको वर्षापछि डुब्यो पर्यटन बोर्ड 

NepalNewsLine

NepalNewsLine

काठमाडौँ । मङ्गलवार बिहानदेखि परेको अविरल वर्षाको कारण काठमाडौँ उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन् । 

उचित ढलको निकास नभएको कारण सडकहरू पनि डुबानमा परेका छन् ।

यस्तै भृकुटीमण्डप क्षेत्रमा रहेको नेपाल पर्यटन बोर्डको कार्यालय पनि पूर्णरुपमा डुबानमा परेको छ । 

यसअघि सो क्षेत्रमा रहेको राष्ट्रिय सभा गृह र काठमाडौँ महानगरपालिकाको कार्यालय डुबानमा परेका थिए । 
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal