१० असोज, काठमाडौं - नेकपा एमाले बागमती प्रदेशको काठमाडौँमा जारी पहिलो अधिवेशनको मतदाता नामावली प्रकाशन भएको छ ।
आजबाट सुरु भएको निर्वाचन कार्यक्रम अन्तरगत नामावली प्रकाशन भएको हो ।
निर्वाचन कार्य तालिका अनुसार नाम सुधारको लागि १०स्३० सम्मको समय दिइएको छ भने अन्तिम नामावली प्रकाशन बिहान ११:१० मा हुनेछ ।
यस्तै मनोनयन दर्ताका लागि पनि शुल्क तोकिएको छ ।
जसअनुसार पदाधिकारीका लागि ५ सय र सदस्यका लागि ३ सय तय भएको छ ।
प्रतिक्रिया