भर्खरै २ युवक माथि छुरा प्रहार

nepalnewsline.com

ललितपुर । ललितपुरको पाटनस्थित कृष्णमन्दिर परिसरमा बुधबार साँझ दुई युवकमाथि छुरा प्रहार भएको छ ।

पाटन स्थिति कृष्ण मन्दिर नजिक दुई समुह बिच भएको झगडामा छुरा प्रहार भएको ललितपुर प्रहरीले जनाएको छ। 

प्रतिक्रिया