१४ असोज, काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गरेका छन्।
अमेरिका र चीन भ्रमणबारे प्रधानमन्त्री दाहालले संसदलाई जानकारी गराएका हुन्।
प्रधानमन्त्री दाहालले विदेश भ्रमणमा जाँदा संसदलाई जानकारी गराएर जाने गरेको पनि बताए।
प्रतिक्रिया