२८ भाद्र, काठमाडौं - नेकपा एकीकृत समाजवादीले २१ जना केन्द्रीय सदस्य मनोनित गरेको छ ।
भाद्र ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयको अपानी जारी गर्दै नेकपा एसले केन्द्रीय सदस्य थप गरेको जानकारी गराएको हो ।
नेकपा एसका अध्यक्ष माधव नेपालले जारी गरेको अपानीमा थजिएका सदस्यहरुमा अजबहादुर मल्ल – बाजुरा, ओमचरण अमात्य–भक्ततपुर,गौतम राई काठमाडौं, गोविन्द चेपाङ –मकवानपुर, चन्द्रा श्रेष्ठ –झापा,चिरञ्जीवी भट्टराई –सुनसरी, जयप्रकाश यादव – बारा,दिपक केसी – काठमाडौं,धनबहादुर कार्की –दोलखा,धर्म शाही – मुगु, नन्द बञ्जाडे –काठमाडौं, बरुनाथ योगी – दैलेख,बैकुण्ठ भुसाल – पर्बत, भक्तिमान सुब्बा– पाँचथर,मिना लामा –मकवानपुर, रामप्रसाद ढुंगाना काठमाडौं– लंक हमाल – कपिलवस्तु शालिकराम भट्टराई –नवलपरासी पूर्व, शिवकुमारी खनाल– काठमाडौं, शैलेन्द्र उपाध्याय – रूपन्देही र सुदेश पराजुली, काठमाडौं रहेका छन् ।
प्रतिक्रिया