१३ साउन, चितवन । पहिरो खसेपछि अवरुद्ध भएको चितवनको मुग्लिन नारायणगढ सडकखण्ड पुनस् सञ्चालनमा आएको छ ।
बिहान ७ बजे इच्छाकामना गाउँपालिका(७ को कालिखोला नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
सडकको पहिरो पन्छाएर बिहान ९स्५५ बजेदेखि सडक पुनस् दुईतर्फी नै सञ्चालन गरिएको छ ।
बर्खा लागेपछि यो सडक पहिरोले पटकपटक अवरुद्ध हुँदै आएको छ । गए राति पनि पहिरोले सडक अवरुद्ध भएको थियो । बिहान केही समय सञ्चालन भए पनि पुनस् अवरुद्ध भएको थियो ।
प्रतिक्रिया