(Friday , 18 October,2024)

एफबीआईले खोल्यो ट्रम्पलाई गोली दाग्ने २० वर्षे युवकको नाम 

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली दाग्ने २० वर्षे युवाको नाम थोमस म्याथ्यु क्रुक्स रहेको अमेरिकी संघीय जाँच ब्युरो एफबीआईले बताएको छ । 

बीबीसीले भर्खरै दिएको जानकारी अनुसार ट्रम्पलाई चुनावी  र्‍याली सम्बोधनका क्रममा गोली दाग्ने ती व्यक्तिको नाम सार्वजनिक गरिएको हो ।

पेन्सिलभेनियामा चुनावमा प्रचाररत रहेका बेला ट्रम्पलाई गोली हानिएको थियो । कान र छेउछाउको भागमा घाउ लागे पनि ट्रम्प सुरक्षित छन् ।

बीबीसी

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal