(Sunday , 12 May,2024)

उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि २७ जना सिफारिस

NepalNewsLine

NepalNewsLine

Image 1

२९ भाद्र, काठमाडौं - न्याय परिषद्ले उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका लागि २७ न्यायाधीश सिफारिस गरेको छ ।

शुक्रबारको परिषद् बैठकले उक्त निर्णय गरेको हो ।

उच्च अदालतको न्यायाधीश परिषद्को सिफारिसका प्रधानन्यायाधीशले नियुक्त गर्ने कानूनी व्यवस्था रहेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal