दुबै मृगाैला फेल भएपछि श्रीमतिसँग जीवनभर सँगै जिउने सपना अधुरो भो… भिडियो हेर्नुहाेस

0
274

ताप्लेजुङ साँगु गाउपालिका ४ कि सुष्मा रार्इ विगत लामो समयदेखि दुबै मृगाैलाले काम नगरेपछि बिरामी पर्नुभएकाे छ । उपचारका लागि अावस्यक खर्च जुटाउन नसकेपछि उनको उपचारमा ढिलार्इ भैरहेकाे जानकारी छ ।

उनकाे विवाह सोहि गाउँका तेञ्जिङ शेर्पासँग भएकाे ५ बर्ष भैसकेकाे छ । जिन्दगीका अनेकन रङ्गिन सपना बोकेर गरिएकाे अन्तर्जातिय विवाहमा अकस्मात यस्तो बज्रपात परेपछि उनिहरू अहिले ताप्लेजुङबाट धरानकाे बुद्धचोकमा झरेका रहेछन् ।

यतिबेला उनका श्रीमान, अामा दाजुभाइ तथा दिदीबहिनीहरू उनकाे यो अवस्थाकाे सामना गर्न नसकेर यसरी भक्कानिन्छन् र भन्छन देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली मन भएका दाजुभाइ दिदीबहिनीहरूले सकेको सहयोग गरे अझै केहि हुन्थ्यो कि भन्दै अाशा व्यक्त गर्छन उनका श्रीमान।

भिडियोमै हेर्नुहाेस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here