यी हुन् विस्वकै सेक्सी सरिर भएकी मोडल

0
88

तपाईले आज सम्म धेरै मोडेलहरु देख्नुभएको होला । तर आज हामी जुन मोडेलको बारेमा बताउन गईरहेका छौं उसको तस्वीर देखेर तपाई स्वयमलाई पनि उसको दीवाना बन्नबाट रोक्न सक्नुहुन्न ।

तपाईले अहिले तस्वीरमा जुन मोडेल देख्नुभएको छ, उनी हुन् रसियाका मोडेल अनास्टासिया क्वित्को । वास्तवमा उनी सुन्दर छिन् तर उनको सबैभन्दा खास कुरा हो आकर्षक फिगर ।

जो कोही जब उनको तस्वीर हेर्छन तब उनीहरु आफूलाई फिदा हुन् बाट रोक्न सक्दैनन् । यति मात्र हैन उनको फिगरकै कारणले मानिसहरुले उनलाई रुसको किम कार्दशियन भन्न भन्न थालेका छन् ।

इन्स्टाग्राममा उनको करिब ४.७ मिलियन फलोअर्स रहेका छन् । सामाजिक सञ्जालमा उनको तस्वीरहरु निकै भाइरल भईरहेको छ ।आफ्नो तुलना किमसँग गरिएको बारेमा उनी भन्छिन्, म किम कार्दशियनको ठुलो फ्यान हुँ तर उनीसँग तुलना गरेको मलाई बिल्कुलै मन पर्दैन ।

उनले अझ थप्दै भनिन् कि मेरो फिगर प्राकृतिक हो जबकी किमले आफ्नो फिगर प्लास्टिक सर्जरीले बनाएकी हुन् । सुरुवात दिनहरुमा मोडेलिंग क्षेत्रमा आउने समयमा उनलाई वजन कम गर्न भनेका थिए । तर उनले आफ्नो सोही फिगरबाट आफ्नो पहिचान बनाइन । २१ वर्षीय अनास्टासियाको वेस्ट ३७.४ इन्च र कम्मर २४.८ इन्च रहेको छ ।